राजन खत्रीको लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, माघ २५ । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीका युवा तथा नवगायक राजन खत्रीले आफ्नो पहिलो लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा ल्याएका छन् । सारथी म्युजिक प्रालिको प्रस्तुतीमा सर्जक कस्तुप पन्तको लय तथा गायक प्रवीण खत्रीको शब्द संयोजनमा उनले गीत बजारमा ल्याएका हुन् । ‘छातीको देब्रे पाटोमा, फुलैफुल त बिच्छ्याउन नसकुँला मायालाई काँडा … Continue reading राजन खत्रीको लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा